नेपाल अनलाइन क्विज तथा प्रतिस्पर्धात्मक परीक्षा तयारी प्लेटफर्म

गोपनीयता नीति तथा अस्वीकरण (Privacy Policy & Disclaimer)

अन्तिम अपडेट: अक्टोबर २०२६ | Sbhuwan Quiz प्रयोगकर्ताहरूको गोपनीयता र डेटा सुरक्षालाई उच्च महत्व दिन्छ।

⚠️ Government Information & Non-Affiliation Disclaimer (अस्वीकरण)

Nepali Quiz Hub (Sbhuwan Quiz) is an independent educational platform developed and maintained by Binary OrBit.

Non-Affiliation: This application DOES NOT represent, nor is it affiliated with, endorsed by, or sponsored by the Government of Nepal or any public authority or department (including Loksewa Aayog, Teachers Service Commission, Nepal Police, Armed Police Force, or Nepal Army). All syllabus outlines, question papers, and job vacancy notices are curated strictly for educational and exam preparation purposes.

यो कुनै सरकारी एप होइन। नेपाली क्विज हब परीक्षा तयारीको सहजताका लागि बनाइएको एक निजी शैक्षिक प्लेटफर्म हो। यसले नेपाल सरकार वा कुनै सरकारी निकायको प्रतिनिधित्व गर्दैन।

🌐 Sources of Government Information (सरकारी सूचनाका आधिकारिक स्रोतहरू)

All government-related announcements, syllabi, and vacancy references are obtained directly from public and official government portals:

१. संकलित जानकारी (Information We Collect)

हामी प्रयोगकर्ताको नाम, इमेल ठेगाना र प्रोफाइल तस्बिर केवल खाता सिर्जना, स्कोर ट्र्याकिङ र लिडरबोर्ड प्रदर्शनका लागि मात्र प्रयोग गर्दछौं। हामी तेस्रो पक्षलाई तपाईंको व्यक्तिगत विवरण बिक्री वा भाडामा दिँदैनौं।

२. कुकीज र क्यासिङ (Cookies & Caching)

हाम्रो वेबसाइटले सत्र (session) प्रमाणीकरण र प्रयोगकर्ता अनुभव सुधार गर्न आवश्यक कुकीज प्रयोग गर्दछ। तपाईं आफ्नो ब्राउजर सेटिङ मार्फत कुकीज निष्क्रिय गर्न सक्नुहुन्छ।

३. खाता तथा डेटा मेटाउने अधिकार (Account Deletion & Data Rights)

प्रयोगकर्ताहरूले कुनै पनि समयमा आफ्नो खाता र सम्बन्धित तथ्याङ्क मेटाउन अनुरोध गर्न सक्नुहुन्छ। यसका लागि [email protected] मा सम्पर्क गर्नुहोस् वा हाम्रो सम्पर्क फारम भर्नुहोस्।